मितिः २०८१/0४/ 0५
विषय: बार्षिक साधारण सभा सम्वन्धमा
आदरणीय आजीवन सदस्य तथा साधारण सदस्य,
भाषा, साहित्य कला विज्ञान अदि क्षेत्रमा भएका अध्ययन, अनुसनधान तथा साहित्यलाई अनुवादको माध्यमद्वारा एक भाषावाट अर्काे भाषमा रुपान्तरण गरि ज्ञानको पहँुच सवै भाषिक समुदायसम्म पु¥याउने उद्देश्यले आज भन्दा १५ वर्ष अघि गैरनाफामूूलक गैरसरकारी संस्थाको रुपमा स्थापना भएको यस अनुवादक समाज नेपालले अफ्नो १५ औं वर्ष पार गरेर १६ औं वर्षमा प्रवेश गरेको छ । यसै सन्दर्भमा यस संस्थाको वार्षिक साधारण सभा यहि श्रवण २६ गते शनिबारका दिन.४ बजे निम्न स्थानमा हुन गइरहेको छ । तोकिएको मिति समय र स्थानमा उपस्थितिको लागि सम्पूर्ण आजीवन सदस्य तथा साधारण सदस्यहरुलाई विनम्र अनुरोध गर्दछु ।
साधारण सभा हुने स्थान
सुविधानगर तीनकुने, हेवुवा बचत तथा ऋण सहकारी संस्था लि. ,
सिदार्थ कटेजको वाटोमा। नेपाल क्यम्प मुभ हाउससंगै
बार्षिक साधारण सभामा प्रस्तुत गरिने विषयहरु
संस्थाको विगत आ.व २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन तथा आर्थिक प्रतिवेदन, संस्थाको प्रगति प्रतिवेदन, आगामि वर्षको कार्ययोजना लगायत विधानले तोकेका अन्य विषयहरु
अध्यक्ष
डा. बलराम अधिकारी
फोन ९८४१५६७३९९
One reply on “Hello world!”
Hi, this is a comment.
To get started with moderating, editing, and deleting comments, please visit the Comments screen in the dashboard.
Commenter avatars come from Gravatar.