New

अनुवादक समाज नेपालको वार्षिक साधारण सभा सम्बन्धी
 
सूचना
 
अनुवादक समाज नेपालको वार्षिक साधारण सभा यही २०७५ साल असोज २१ गते तदनुसार अक्टोबर ७ तारिख आइतवार काठमाडौँमा गर्ने निर्णय गरिएको छ। उक्त साधारण सभामा यस समाजका सबै आजीवन सदस्यहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ।
 
साधारण सभाको स्थान र समय:
स्थान: डिल्लीरमण-कल्याणी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाडौँ

 

समय: दिउँसो ४:०० बजे

 

तेस्रो राष्ट्रिय अनुवाद सम्मेलन तथा अनूदित पुस्तक प्रदर्शनी

डिल्लीरमण-कल्याणी रेग्मी स्मारक पुस्तकालय, लाजिम्पाट, काठमाडौँ

२०७५ असोज १९-२१ (5-7 October 2018)

अनुवादक समाज नेपालले २०७५ साल असोज १९ देखि २१ गते सम्म काठमाडौँमा तेस्रो राष्ट्रिय अनुवाद सम्मेलन तथा अनूदित पुस्तक प्रदर्शनी (Second National Conference on Translation and Exhibition of Translated Books) आयोजना गर्दै छ।
Designed and Developed by IT Technica